​बजार/अनुगमन/गतिबिधि/निरक्षण

बजार तथा मूल्य अनुगमन र आपुर्ति व्यवस्था उपभोक्ता हित तथा अनुगमन शाखाको गतिविधि २०६७ जेष्ठ
  • पूर्वाञ्चल तथा मध्यपश्मिञ्चलका निरीक्षण अधिकृतहरुलाई २ दिने आधारभूत तालीम सम्पन्न।(पूर्वाञ्चल,०६६ माघ २०-२१ र मध्यमश्मिञ्चल (०६७।६-७)।
  • उपभोक्ता संरक्षण ऐन,२०५४ को संशोधन मस्यौदाको तयारी।
  • उपभोक्ता संरक्षण नियमावली संशोधन सम्वन्धि १ दिने अन्तक्रिया २०६६।१०।४ मा सम्पन्न।
  • महिला उपभोक्ता जागरण सम्वन्धि १ दिने प्रशिक्षण विदुर-नुवाकोट २०६६।०५।२६, पर्सावरगंज (२०६६।१०।०४) र कास्की-पोखरा उपमहानगरपालिका (२०६६।०२।१७) गरी ३ स्थानमा सम्पन्न।
  • उपभोक्ता अभिमुखीकरण १ दिने प्रशिक्षण धुलिखेल-०६६।०६।२८, जनकपुर (०६६।०७।२७, धनगडी-०६६।११।२०, नेपालगञ्ज-२०६६।१२।०१ र जोमसोम (०६७।०२।२० गरी ५ स्थानमा सम्पन्न।
  • दुर्गम क्षेत्रमा खाद्यान्न तथा नुन ढुवानी अनुदानको प्रभावकारीता विषयमा सरोकारवाला तथा मा.सभासद्ज्यूहरु समेतको सहभागितामा नेपालगञ्जमा समीक्षा गोक्ष्ठी २०६६।१२।२६ मा सम्पन्न।
  • विद्यालय स्तरमा उपभोक्ता शिक्षा काठमाडौं, ललितपुर, कास्की, जनकपुर, धनगढीमा माध्यमिक तहको कक्षा ९ मा उपभोक्ता शिक्षा सम्वन्धि १ पिरियडका दरले कक्षा सञ्चालन गरिएको।
  • उपभोक्ता दिवसको कार्यक्रम गरिएको।
  • काठमाडौं उपत्यकाभित्र बजार अनुगमन १४६ पटक गरिएको, देशभरि ५०० व्यवसायीको बजार अनुगमन गरिएको।
  • जानकारीमूलक होर्डिङबोर्ड ५ स्थानमा टाँसिएको।
  • बजार अनुगमन, आयात निर्यात तथा र्फम दर्ताको सफ्टवयर निर्माण गरिएको।
  • अत्यावश्यक खाद्यबस्तुहरुको देशव्यापी मूल्यसूची बुलेटिन तयार गरिएको।
  • उपभोक्ता शिक्षाको लागि माध्यमिक स्तरको पाठ्यक्रम तयार गरिएको।
  • आपुर्र्ति पत्रिका प्रकाशनको तयारी गरिएको।
UP
सुझाव​