​फर्म दर्ता,नविकरण​

प्राइभेट फर्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु
  • १. निर्धारित ढाचाको दर्खास्त फारम र कवुलियतनामा ।
  • २. नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र सक्कल नागरिकता साथ सम्बन्धित ब्यक्ति स्वंम उपस्थिती हुनुपर्ने ।
  • ३. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति ।
  • ४. मनिचेन्जर कारोबार गर्ने फर्मको लागि नेपाल रास्ट्र बैंकको सहमति पत्र ।
  • ५. औषधिको कारोबार गर्ने फर्मको लागि औषधि ब्यबस्था विभागको सिफारिस पत्र वा अनुमति पत्र ।
प्राइभेट फर्म नविकरणको लागि पेश गर्नु पर्ने कागजातहरु
  • १. करचुक्ताको प्रमाण पत्र ।
  • २. अडिट रिपोर्ट(यदि पूजी ५० लाख भन्दा बढी भएमा) ।
UP
सुझाव​