वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व अष्टमी - ८
बाणिज्य व्यवसायको नियमन तथा सहजकिरण मार्फत राष्ट्यि अर्थतन्त्रमा बाणिज्य क्षेत्रको योगदान बढाउने र गुणस्तरीय वस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार संरक्षण गर्ने ।
निकासी पैठारी तथा अन्तर प्रदेश लगायतका आन्तरिक व्यापार व्यवसायको नियमन तथा व्यवस्थापन, सहजीकरण र प्रबर्धन गरी व्यापार घाटा कम गर्दै राष्ट्यि अर्थतन्त्रमा बाणिज्य क्षेत्रको योगदान बढाउने र बजारमा व्यवसायिक क्रियाक्लाप स्…