हाम्रो मिशन

बृहत लक्ष्य

निकासी पैठारी तथा अन्तर प्रदेश लगायतका आन्तरिक व्यापार व्यवसायको नियमन तथा व्यवस्थापन, सहजीकरण र प्रबर्धन गरी व्यापार घाटा कम गर्दै राष्ट्यि अर्थतन्त्रमा बाणिज्य क्षेत्रको योगदान बढाउने र बजारमा व्यवसायिक क्रियाक्लाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्नेे ।।

दूरदृष्टि

बाणिज्य व्यवसायको नियमन तथा सहजकिरण मार्फत राष्ट्यि अर्थतन्त्रमा बाणिज्य क्षेत्रको योगदान बढाउने र गुणस्तरीय वस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार संरक्षण गर्ने ।