​कम्पनी दर्ता अनुमति​

कम्पनी दर्ता गर्दा आबश्यक पर्ने कागजातहरु
  • १. कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
  • २. शेयर लगत ।
  • ३. कम्पनी अध्यवधिक कागज ।
  • ४. कम्पनीको नियमावली र प्रबंध पत्र ।
  • ५. दर्ता प्रमाण पत्रमा फोटो टासेको ब्यक्तिको नागरिकता को सक्कल सहित उपस्थित हुनुपर्ने।
  • ६. भ्याट / प्यान दर्ता प्रमाणपत्र ।
  • ७. करचुक्ताको प्रमाण पत्र ।
  • ४. वाणिज्य दर्ता इजाजत लिने कम्पनीको प्रबन्ध पत्र कारोबारको प्रकृति ब्यापार मुलुक र उधेश्यमा के के वस्तुको कारोबार गर्ने हो सो खुलेको हुनु पर्ने ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेका र Exim Code प्रयोजनका लागि वाणिज्य बिभागमा दर्ता रहेका कंपनी हरुले नविकरणका लागि पेश गर्नु पर्ने कागजातहरु
  • १. कर चुक्ताको प्रमाण पत्र ।
  • २. ५० लाख भन्दा बढि अधिकृत पूजी भएमा आडिट रिपोर्ट ।
  • ३. कम्पनीको अध्यवधिक
  • ४. Exim Code
UP
सुझाव​