​आयात निर्यात

निकाशि पैठारी गर्न आबश्यक पर्ने कागजातहरु
  • १. वि.वि.नि. फाराम ।
  • २. टि.टि / डि.ए.पि. कपि ।
  • ३. प्रोफर्मा इन्भाईस ।
  • ४. कमर्सियल इन्भाइस ।
  • ५. दर्ता प्रमाण पत्रमा फोटो टासेको ब्यक्तिको नागरिकता को सक्कल सहित उपस्थित हुनुपर्ने।
  • ६. प्याकिङ्ग लिस्ट ।
  • ७. Bill of Lading ।
  • ८. Certificate of Origin ।
  • ९. Insurance ।
  • १०. फर्म/कम्पनी/उद्योग दर्ता प्रमाणपत्र / प्रोजेक्ट रिपोर्ट ।
  • ११. VAT दर्ता प्रमाणपत्र ।
  • १२. करचुक्ता/द्खिला गरेको प्रमाणपत्र ।
  • १३.Exim Code ।
UP
सुझाव​