​साझेदारी फर्म दर्ता,नविकरण​

साझेदारी फर्म दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरु
  • १. निर्धारित ढाचाको दर्खास्त फारम ।
  • २. निर्धारित ढाचाको कवुलियतनामा ।
  • ३. साझेदारी ऐन, २०२० बमोजिम साझेदारहरु बीच आपसमा भएको संझौता पत्र(३ तीन प्रति नेपाली कागजमा टाइप गरेको) ।
  • ४. प्रत्येक साझेदारहरुको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ / २ प्रति ।
  • ५. प्रत्येक साझेदारहरुको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि १ / १ प्रति र संबन्धित साझेदार स्यंम उपस्थित हुनुपर्ने ।
  • ६. मनिचेन्जर कारोबार गर्ने फर्मको लागि नेपाल रास्ट्र बैंकको सहमति पत्र ।
  • ७. औषधिको कारोबार गर्ने फर्मको लागि औषधि ब्यबस्था विभागको सिफारिस पत्र वा अनुमति पत्र ।
साझेदारी फर्म नविकरणको लागि पेश गर्नु पर्ने कागजातहरु
  • १. करचुक्ताको प्रमाण पत्र ।
  • २. अडिट रिपोर्ट ।
UP
सुझाव​